https://www.tiktok.com/@nepliving.com/video/7661601517127912712
House for Sale in Chitwan
Property ID: CS003
चितवनमा एकदम सस्तो मूल्यमा घर खोज्दै हुनुहुन्छ?
*चितवन, टाँडी, बकुलहर चोकबाट करिब ३.२ किलोमिटर दूरीमा* रहेको यो आकर्षक घर तपाईंका लागि उत्कृष्ट विकल्प हुन सक्छ।
✨ १५ धुर जग्गा
✨ १३ मिटर मोहडा
✨ ४ बेडरुम
✨ RCC पिलर सिस्टम (भूकम्पपछि निर्माण)
✨ उत्तर मोहडा
✨ ५ मिटर ग्राभेल सडक (छिट्टै ढलान हुने)
*बिक्री मूल्य: रु. ६५ लाख* (केही हदसम्म मिल्न सक्ने)
शान्त वातावरण, राम्रो लोकेशन र भविष्यमा मूल्य बढ्ने सम्भावना भएको यो घर परिवारका लागि उपयुक्त विकल्प हुन सक्छ।
*थप जानकारी वा साइट भिजिटका लागि आजै सम्पर्क गर्नुहोस्।*
*Property ID: CS003*
━━━━━━━━━━━━━━
आजै *NepLiving* मा विज्ञापन गर्नुहोस् ।
WhatsApp: *9808875756*
*NepLiving.com*
*Better Homes, Better Living*
| Type of Ad | For Sale |
| Number Of Bedroom | 4 |
| Number of Kitchen | 1 |
| Number of Bathroom | 1 |
No reviews found.

No comments found for this product. Be the first to comment!